श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

रुकुम मुसिकोट का ५५ बर्षका धनेस ओली ले केहि दिन अघि गोवा नेपाली टि भी को अफिस मा आएर आफ्नो ५० बर्सिय श्रीमति फरार भएको र कुनै सम्पर्क नभए पछि मिडिया को सहारा मा आएको बताउदै एक अन्तरबार्ता  दिएकी छिन् .

बिज्ञापन

गोवा नेपाली टि भी बाट अन्तरबार्ता अपलोड भएको केहि दिन पछि गोवा को पन्जिम बाट फरार भनिएकी श्रीमती धिसा ओली सम्पर्क मा आएकी छिन्।

उनले भनेकी छिन् आफ्नो कुनै गल्ति नभएको र सबै GAलत आरोप लगाएको प्रमाणित गरेकी छिन् गोवा नेपाली टि भी को अन्तरबार्तामा बोल्दै उनले श्रीमान को कुटाइ पिटाइ र धेरै यातना सहन नसकेर आफुले घर छोडेर गोवा आएको जानकारी दिएकी छिन्।


आफ्नो श्रीमानले कमाएर घर परिवार नचाउदा घर सधै झगडा हुने र कुनै कुरा नमिल्ने भएपछि चोरी छोरि लै पाल्न आफु धन कमाउन गोवा आउन बाध्य भएको बताएकी छिन।

यो विडियो हेर्नु होस्

पढ्न छुटाउनु भयाे कि ?

नेपाल आइडल सिजन १ का बिजेता बुद्द लामा गुमनाम।

सल्यान कि पवित्रा ओली ४ बर्ष कि छोरि र अपांग श्रीमान छोडेर गोवा फरार

रुकुम का टिकाराम ६ वर्ष देखि भारतमा बेपत्ता

गोवामा प्रगतिशीलको महिला कमिटि गठन

गोवामा ५० घण्टा बेहोस भनिएका चन्द्र प्रसादको निधन लास घर पठाउदै

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेल समापन