दुबै मिर्गौला फेल भएपछि सिताको जिन्दगि बचाउन सहयोग अभियान सुरु

दुबै मिर्गौला फेल भएपछि सिताको जिन्दगि बचाउन सहयोग अभियान सुरु

दाङ्ग बबई गाउ पालिका ५ कि १९ बर्षिया सिता बिक को दुवै मिर्गौला फेल भै अहिले काठमाडौँ को बिर अस्पताल मा उपचार गराई रहेकी छिन्।

बिज्ञापन

घर को आर्थिक अवस्था निकै कम्जोर भएको कारण सिता को उपचार गर्न मुस्किल भएपछि अहिले सिता को बाबा आमा निकै चिन्ता मा छन्।

आफ्नो छोरि को उपचारको लागि सबैलाई अनुरोध गरेका छन्। गोवा मा बस्ने सिता दाजुले पनि सिता को उपचारको लागि सहयोग अभियान सुरु गरेका छन्

गोवा नेपाली टि भी संग भिडिओ अन्तर्वार्ता मा कुरा गर्दै गोवा मा बस्नु हुने सबै नेपाली लाइ बहिनि सीताको लागि सक्दो सहयोग गरि दिन अनुरोध गरेका छन्


हामीले यो भिडिओ राखेका छौ सबै जानकारी यो भिडिओ बाट पाउन सक्नु हुने छ
पुरा विडियो हेरी सक्दो सहयोग गरि भिडिओ सेयर गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछौ

गोवा नेपाली टि भी स-परिवार

पढ्न छुटाउनु भयाे कि ?

नेपाल आइडल सिजन १ का बिजेता बुद्द लामा गुमनाम।

सल्यान कि पवित्रा ओली ४ बर्ष कि छोरि र अपांग श्रीमान छोडेर गोवा फरार

रुकुम का टिकाराम ६ वर्ष देखि भारतमा बेपत्ता

गोवामा प्रगतिशीलको महिला कमिटि गठन

गोवामा ५० घण्टा बेहोस भनिएका चन्द्र प्रसादको निधन लास घर पठाउदै

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेल समापन