गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक

गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक

गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक

गोवा राज्यमा बसेर नेपाली लोकसंगीतलाई जगेर्ना गर्ने कलाकार भुपेस बिसी र गणेश बिसी ले [फुर्के रिबन बोलको नया गीत बजारमा ल्याएका छन्

बिज्ञापन

उक्त गीत को सब्द गीतकार सुबाश घर्तिले लेखेका छन् भने लय भुपेश बिसिको रहेको छ र नेपालकी चर्चित गायिका पुजा देबकोटा को साथमा कलाकार भुपेश बिसी र गणेश बिसीले स्वर दिएका छन्। गीतको एरेन्जर पुर्ण संयोगले गरेका छन्। भने अडियो मारुनी रेकर्ड स्टुडियो मा रेकर्ड गरिएको हो।

गीत आज १८ तारिख सनिबारका दिन देखि smart film studio युटुब च्यानल बाट सार्बजनिक भएको छ।
उक्त गीतको विडियो मा सुबाश घर्ति र मोडल निरा बिस्वकर्मा लाइ देख्न सकिन्छ। विडियो को निर्देसन अभिषेक मल्ल गरेका छन्।
विडियो हेर्न यो लिंक थिच्नु होस्। पुरा विडियो हेरेर सक्दो सेयर गरि कलाकार लाइ हौसला दिन नभुल्नु होला

हाम्रो तर्फ बाट सम्पूर्ण टिम लाइ हार्दिक सुभकामना तथा बधाई
गोवा नेपाली टि भी स-परिवार

पढ्न छुटाउनु भयाे कि ?

नेपाल आइडल सिजन १ का बिजेता बुद्द लामा गुमनाम।

सल्यान कि पवित्रा ओली ४ बर्ष कि छोरि र अपांग श्रीमान छोडेर गोवा फरार

रुकुम का टिकाराम ६ वर्ष देखि भारतमा बेपत्ता

गोवामा प्रगतिशीलको महिला कमिटि गठन

गोवामा ५० घण्टा बेहोस भनिएका चन्द्र प्रसादको निधन लास घर पठाउदै

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेल समापन