प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

 

प्रगतिशिल नेपाली समाज समिति भारत गोवा राज्य कमिटीको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

बिज्ञापन

 

सो संगठनका केन्द्रीय सदस्य नँउथ गोवा अध्यक्ष मनोज थापा केशव आग्रि रवि सेर्पालीको विषेश पहलमा प्रतियोगिता आयोजना भएको थियो!।

कार्यक्रम को अध्यक्षता सोही संगठन गोवाका अध्यक्ष ओपेन्द्र शाहीले गरेका थिए !

प्रतियोगितामा गोवा का विभिन्न नगरहरुबाट नेपाली खेलाडीहरुले भाग लिएका थिए!

उक्त प्रतियोगितामा प्रथम पुरस्कार पन्जिमले लिएको  थियो भने दित्तिय विजेता पुरस्कार वास्कोले, लिएको थियो भने

तृतीय विजेता पुरस्कार  आशागाउले  लिएको थियो!

उक्त प्रतियोगितामा दर्शकको राम्रो उपस्थिति रहेको थियोे
प्रतियोगितालाइ शुभकामना मन्तव्य दिदै प्रगतिशील नेपाली समाज समिति भारत केन्द्रीय अध्यक्ष लोकेन्द्र सेर्पालीले प्रवासमा भलिबल खेल संग सगै हाम्रा कला साँस्कृतिक नेपाली पहिचानलाई बचाएर जानुपर्ने बताएका थिए!

विजेता खेलाडीहरुलाइ पुरस्कार वितरण विशिष्ट अतिथिहरु

in 24/ 7 GOA TV का प्रधान सम्पादक प्रभाकर ढगे नेपाली नागरिक अगुवा सुनिल रावत  तेक्वान्दो हेड कोच प्रकाश जैगडि गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा, प्रगतिशील गोवाका इन्चार्ज अर्जुन कार्की, अतिथिहरु करन सेर्पाली, केशव आग्री, अमित चौंधरी, उदय सेर्पाली, रोशनी पोख्रेल, नागरिक अगुवा सुनिल रावत, धुर्व राईल, रमेश खड्काले गरेका थिए।

 

प्रतियोगिता को संचारको काम गोवा नेपाली टिभिका संचालक पुरन वियोग, संचालिका प्रिति स्वर्णकार,
गरेका थिए! भने स्वागत मन्तव्य प्रगतिशील नँथगोवा अध्यक्ष मनोज थापा र संचालन गोभिन्द बि:क ले गरेका थिए।

पढ्न छुटाउनु भयाे कि ?

कारुणिक कथाबस्तु सहित गायिका सिन्धु मल्लको गित माझि दाइ सार्बजनिक

सिरोहिया कै कारण ऋषि धमला र मदन कृष्ण बिबादमा | मुटुको समस्या देखिए पछि अस्पतालमा

कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

दुबै मिर्गौला फेल भएपछि सिताको जिन्दगि बचाउन सहयोग अभियान सुरु

गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक