प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

सुचना” सुचना” सुचना ”

प्रगतिशील नेपाली समाज भारत गोवा राज्य को आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने विषयमा जानकारी

बिज्ञापन

आदरणीय गोवा स्थित पेसा तथा व्यवसायी गरि बस्नुभएका प्रवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु विगतको जस्तै यसपटक पनि भलिबल खेललाई जगेर्ना गर्ने लक्ष्य सहित हाम्रो गौरवशाली संगठन प्रगतिशील नेपाली समाज भारत गोवा प्रदेश कमिटीले यही मिति २८ मार्च ३/ २०२४ विहिबारका दिन भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। उत्कृष्ट प्रतिभा हरुलाइ पुरस्कृत गर्ने लक्ष्यकासाथ  खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम कलंगुट (Calangute) डोल्फिन सर्कल मापुसा रोड पेट्रोल पम्प  अपोजिटमा आयोजना हुने जानकारी गराउदछौं। उक्त कार्यक्रममा तपाईहरुको साथ समर्थन र भौतिक उपस्थितिलेमात्र हाम्रो भलिबल जगेर्ना गर्ने लक्ष्य सफल हुने आशा र भरोसा राख्दछौं।

भलिबल प्रतियोगितामा –

१. प्रथम श्रेणी प्राप्त गर्नसक्ने प्रतिभाहरुलाइ ₹ १५,००० को व्यवस्था गरिएको छ

२.दोश्रो श्रेणी प्राप्त गर्नसक्ने प्रतिभाहरुलाइ ₹ १०,००० व्यवस्था गरिएको छ

३.तृतीय श्रेणी प्राप्त गर्नसक्ने प्रतिभाहरुलाइ ₹ ५,००० व्यवस्था गरिएको छ!

पढ्न छुटाउनु भयाे कि ?

कारुणिक कथाबस्तु सहित गायिका सिन्धु मल्लको गित माझि दाइ सार्बजनिक

सिरोहिया कै कारण ऋषि धमला र मदन कृष्ण बिबादमा | मुटुको समस्या देखिए पछि अस्पतालमा

कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

दुबै मिर्गौला फेल भएपछि सिताको जिन्दगि बचाउन सहयोग अभियान सुरु

गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक