मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

 

बिज्ञापन

मार्च 26 / मंगलबार 2024

धनगढीका मेयर गोपाल हमालले आफ्नो फेसबुक पेजमा आफ्नो छोरी हराएको जानकारी गराए लगतै यो घटना बिश्वभर भाईरल बनेको छ !
गोवा राज्यको एक ब्रिजबाट एकाएक सम्पर्क बिहिन भएको खबर छोरी आरती हमालको साथीले मेयर हमाललाई जानकारी दिए लगतै हमालले छोरीलाई धेरै फोन सम्पर्क गर्दा पनि फोन नलागेपछि फेसबुकमा छोरी हराएको सुचना पोष्ट गरेका थिए !

।त्यहि पोष्टलाई आधार मानेर यति बेला संयौ मिडियाले हजारौ खबर प्रसारण गरिरहेका छन !
यसकै आधारमा गोवा नेपाली टिभीले पनि यसरी समाचार तयार पारेर तपाईं माझ प्रसारण गरिरहेको छ !
यता गोवामा यो खबर सत्य सावित भए लगतै गोवामा रहनु भएका अग्रज समाजसेवी सुनिल रावत र लोकेन्द्र वली ले नजिकबाट यो घटनालाई लिएर खोजिकार्यमा अतुलनीय भुमिका निर्वाह गर्नु भएको छ !

 

लोकेन्द्र वलीले सम्पर्क विहिन आरती हमालकी बहिनी ज्वाईलाई प्रत्यक्ष फोन सम्पर्क गरि गोवामा जुनसुकै अवस्थामा पनि बहिनी आरतीको खोजिकार्यको लागि हाम्रो महत्त्वपूर्ण भुमिका ,रहने भन्दै सान्त्वना दिनु भएको छ भने ! अग्रज समाजसेवी सुनिल रावत खबर सुने लगतै सम्पर्कबिहिन आरतीको फोटो डकुमेन्ट सहित पुलिस प्रशासनमा पुगि सत्यतथ्य पत्ता लगाउन सम्पर्क बिहीन भनिएको स्थलगत अनुगमन गर्नु भएको छ !थप अनुसन्धान को लागि आरती बस्ने घरको मालिक लाई पुलिसले बयानका लागि पुलिस स्टेशन लिएर आएको जानकारी हामी लाई दिनु भएको छ !!

 


समाजसेवी रावतको जानकारी अनुसार ,आरती हमाल मान्द्रेम बिच नजिक एक घरमा बस्दै आएको र हिजो राति 11 बजे बाट मात्रै सम्पर्क बिहिन भएको बताउनु भएको छ ! यसकारण यति बेला समाजसेवी रावतको पहलमा आरतीको फोटो सबै गोवा पुलिस स्टेसन तथा मेडिकल कलेजहरुमा पुगिसकेको छ , थप अनुसन्धान का लागि पुलिस प्रशासन आफ्नो तर्फबाट खटिरहेको बताउनु भएको छ ! यश घटनाको सत्यतथ्य खबर गोवा पुलिसले भोली दिउँसो सम्म दिने बताईएको छ !!

पढ्न छुटाउनु भयाे कि ?

कारुणिक कथाबस्तु सहित गायिका सिन्धु मल्लको गित माझि दाइ सार्बजनिक

सिरोहिया कै कारण ऋषि धमला र मदन कृष्ण बिबादमा | मुटुको समस्या देखिए पछि अस्पतालमा

कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

दुबै मिर्गौला फेल भएपछि सिताको जिन्दगि बचाउन सहयोग अभियान सुरु

गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक