गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

गरिब हुनुको सजाय ,
काठमाडौंको डेरामा बस्दै आएकी माइली राई बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन्
र उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे,तर,शनिबार बिहान पाण्डवको अचानक मृत्यु भयो
,घरको मूल व्यक्ति गुमाउनुको पिडा त एकातिर थियो नै सबैभन्दा ठूलो पिडा थियो त्यो मृत लासको व्यवस्थापन गर्न
,जिउँदो मानिसलाई पैसाले एक समय छोड्दैन तर मरेपछि पनि यसले सताउन भने छोड्दो रहेनछ,
उनीहरूले शववाहन बोलाए, केहीबेरमै शववाहन कोठामा आइपुग्यो तर, आर्यघाटसम्म लैजान ४ हजार रुपैयाँ माग्यो
,माइलीसँग त्यत्रो ४ हज़ार पैसा थिएन ,शववाहन शव नलिई फर्कियो ,शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन दबाब दिन थाले ।
समस्यामा परेकी माइलीले श्रीमान्ले चलाउँदै आएको रिक्सामा शव राखिन् ,छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्याइन्
,दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे ,केन्द्रका कर्मचारीले ४ हजार रुपैयाँ शुल्क मागे,शुल्क तिर्न सक्ने स्थितिमा माइली थिइनन
उनीहरूले त्यो दिनभर लासलाई रिक्सामा राखेर गुहार मागीरहे ,तर अह, पैसा बेगर केही काम चलेन ,उनको आशु र गुहारले कुनै मूल्य पाएन..,
माइलीलाई घाटकै कसैले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यको फोन नम्बर दिए ,उनैले घाटमा पुगेर शुल्क भुक्तानी गरिदिए
,उनैले किरिया बस्ने कोठाको प्रबन्ध पनि गरिदिए ,अहिले माइली सोही कोठामा किरिया बसिरहेकी छिन्,
तर भवनको १०७ नम्बर कोठामा किरिया बारिरहेकी उनलाई बिहान–बेलुका खाने अन्नको अभाव पनि छ ..
NEWSW COPY BY ISHA GURUNG FACEBOOK WALL

पढ्न छुटाउनु भयाे कि ?

कारुणिक कथाबस्तु सहित गायिका सिन्धु मल्लको गित माझि दाइ सार्बजनिक

सिरोहिया कै कारण ऋषि धमला र मदन कृष्ण बिबादमा | मुटुको समस्या देखिए पछि अस्पतालमा

कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

दुबै मिर्गौला फेल भएपछि सिताको जिन्दगि बचाउन सहयोग अभियान सुरु

गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक