ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

ब्रेन ट्युमरबाट पिडित दाङ शान्तिनगर गाउँपालिका वाडा नं ७ निवासी गोपाल पुन र कल्पना पुन की  साथ वर्षीया छोरी दक्षीना पुनलाई  भारतको गोवाबाट रू ७० हजार  उपचारको लागि आर्थिक सयोग भएको छ। समाजसेवी  मनिश परियारको नेतृत्वमा त्यहाँ भएका केहि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले आर्थिक सयोग उठाएर दक्षीना पुनलाई सयोग प्रदान गरेका छन् !

 

बिज्ञापन

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै, प्रगतिशील नेपाली समाज समिति भारतका अध्यक्ष लोकेन्द्र सेर्पालीले, दक्षीना पुन जस्तै उपचारको अभावमा लाखौं बालबालिका स्वास्थ्य शिक्षा जस्ता अधिकार बाट बन्चित हुनुपरेको तितो अनुभव सुनाए स्वास्थ शिक्षा जस्ता मानवजातिका नैसर्गिक, अधिकार माथी राज्यले विषय ध्यान पुर्‍याउनु पर्ने बताएका छन्।

त्यस्तै उनले भारतमा पनि नेपालीहरु विभिन्न प्रविधिक कठिनाइकाका कारण, स्वास्थ्य शिक्षाबाट बन्चित हुनुपरेको, र समस्या समाधानका लागि नेपाली दुतावासले कुटनैतिक माध्यमबाट भारत सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव दिएका छन्।

 

उक्त रकम आजैनै परिवारको खातामा जम्मा गरिएको समाज सेवि मनिष परियार बताएका छन्।

 

साथै उनले दक्षीनाको जिबन रक्षाका लागि सबैजना सक्दो सयोग गर्न अपिल गरेका छन्।

सयोगी दाताहरु

मनिष परियार 8005/महेश परियार 4800/

मीन बाहादुर परियार 800/-मोहन वली, 480/-बिक्रम परियार800/ दिपेन्द्र बिटालु 2000/-धन बाहादुर बिटालु,805/ प्रदिप परियार1600/बालकृष्ण बस्नेत 800/सुवास केसी 1600/पुर्णबाहादुर साजवाला  480/ पवन परियार,2400/डम्बर बाहादुर वली 800/ विशाल महर 880/ रमेश काबरेल  2400/-सुनिता परियार 1600/ खिम बाहादुर परियार 400/ पङ्कच परियार 1600/ सुखमाया खड्का1600/-मानबहादुर केसी 2000/ हिमाल बिटालु1600/-कुलबहादुर परियार  2400/ गौरी पौडेल320/ राजु बिसी, 3280/ प्रकाश वली 808/ ⁠हस्त रसाइली, 2000/ मिना चौधरी 2560/ रमेश  बिसी-800/ ईश्वर रानाभाट 560/-शिवा परियार 800/ शेर बोहरा, 1217/शुसिला परियार 1600/ क्शेट्रा डाँगी 2400/ टेकबहादुर परियार,1600/ रमेश थापा1600/ प्रकाश थापा 1760/ दिपिका केसी  लोहनी 1616/

प्रगतिशील नेपाली समाज समिति गोवा राज्य कमिटी द्वारा 6,560 सयोग प्रदान भएको छ

 

समचार साभार – लोकेन्द्र शेर्पााली

पढ्न छुटाउनु भयाे कि ?

कारुणिक कथाबस्तु सहित गायिका सिन्धु मल्लको गित माझि दाइ सार्बजनिक

सिरोहिया कै कारण ऋषि धमला र मदन कृष्ण बिबादमा | मुटुको समस्या देखिए पछि अस्पतालमा

कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

दुबै मिर्गौला फेल भएपछि सिताको जिन्दगि बचाउन सहयोग अभियान सुरु

गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक