समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|

 

रुकुमबाट बिदेश जान्छु भनि काठमाडौं पुगेका कलाकार प्रकाश गिरी बिदेश पठाउने एजेन्ट बाट नै ठगिएपछि कलाकारितामा लागेका मोडल प्रकाश गिरीले यति बेला निकै उत्कृष्ट गित बजारमा सार्वजनिक गरेका छन ! 

बिज्ञापन

 

यश अघि मोडल गिरीले दर्जनौ टेलि सिरियल का साथै म्युजिक भिडियोमा काम गरिसकेका छन ! काठमाडौं को बसाइँमा कठिनाइ आएपछि गोवा बस्दै आएका प्रकाश हाल काठमाडौं पुगेर चर्चित गायिका समीक्षा अधिकारीको गितमा मोडलिङ गरि म्युजिक भिडियो सार्वजनिक गरेका छन ! उक्त गितको बोल (आभाष मनको) रहेको छ ! 

शब्द संगित छविलाल पुन मगर रहेको छ भने स्वर समीक्षा अधिकारीले दिएकी छिन ! गितको म्युजिक भिडियोमा मोडल प्रकाश गिरी संग पपुलर मोडल समारिका ढकाल लाई देख्न सकिन्छ ! सत्यप्रेम कथामा आधारित म्युजिक भिडियोको निर्देशन विशाल बराल रेकर्डिङ मारुनी सुमन राणा मिक्सिङ कुमार राणाको रहेको छ, 

भिडियो युटुबमा Naulo Nepali Song नामको च्यानलबाट हेर्न सकिने छ !! 

 

भिडियो हेर्नू होस

https://youtu.be/wkDtFzbJovo?si=BnPlpvLMz6rJdL9N

पढ्न छुटाउनु भयाे कि ?

कारुणिक कथाबस्तु सहित गायिका सिन्धु मल्लको गित माझि दाइ सार्बजनिक

सिरोहिया कै कारण ऋषि धमला र मदन कृष्ण बिबादमा | मुटुको समस्या देखिए पछि अस्पतालमा

कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

श्रीमान ले ५० बर्ष कि फरार भनेकी श्रीमती गोवा बाट सम्पर्कमा

दुबै मिर्गौला फेल भएपछि सिताको जिन्दगि बचाउन सहयोग अभियान सुरु

गोवामा रेकर्ड भएको गीत फुर्के रिबन बजारमा सार्बजनिक