विश्वकप क्रिकेट छनोट : नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित

विश्वकप क्रिकेट छनोट : नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो ।
यो हारसँगै नेपालको विश्वकप सपनामा पुर्णविराम लागेको छ । यदि आज नेदरल्यान्ड्सलाई पराजित गरेको खण्डमा नेपाल सुपर सिक्स पुग्ने समीकरण बन्ने थियो
श्रोत:सिम्रिक आवाज

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|