चर्चित लोक गायक किरन बाबू पुनको नयाँ गित (प्रेम हैन र) दर्शकमाझ लोकप्रिय बन्दै

चर्चित लोक गायक किरन बाबू पुनको नयाँ गित (प्रेम हैन र) दर्शकमाझ लोकप्रिय बन्दै

लोकप्रिय गायक तथा संगीतकार किरणबाबु पुनले (पिपल बोट मुनि)  पछि फेरि (प्रेम हैन र) बोलको  फरक लय सिर्जनाको गित बजारमा ल्याएका छन !

बिज्ञापन

उक्त  गीतको शब्द संगित स्वर किरन बाबू पुन को रहेको छ भने चर्चित गायिका टीका पुनले स्वरमा साथ दिएकी छिन !

https://youtu.be/QMjD_GvrYyY?si=r1gO0C6GOgrdtrln

गितको म्युजिक भिडियोमा किरन बाबू पुन र मोडल जुना गुरुङलाई मुख्य भुमिकामा देख्न सकिन्छ ! भिडियोको सबै दृश्य कालिन्चोकमा छायांकन गरिएको हो ! गितको  निर्देशन हास्य कलाकार खड्ग बहादुर पुन खबपुले गरेका हुन ! 

 

 कालिन्चोकबाट देखिने मनोरम सुन्दर हिमाली दृश्य लाई भिडियो मा कैद गरिएको छ  भिडियो निकै उत्कृष्ट बनेको छ ! 

भिडियो Kiran Babu Pun युटुब च्यानलमा हेर्न सकिने छ !!

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|