टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

 

बिज्ञापन

 धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङले ,टिकटक बन्द गरिनु गलत निर्णय गरिएको बताएका छन !

सामाजिक सञ्जाल फेसबुकमा मेयर हर्कले , सरकारलाई विभिन्न तवरले आक्रोश पोखेका छन , लोकतन्त्र गणतन्त्र स्थापित भएको देशमा यसरी जनताको मनोरञ्जनात्मक लोकप्रिय एप्लिकेसन लाई बन्द गर्नु गलत भएको बताएका छन , र सरकार निरङकुस भएको भन्दै अब केही समय पछि फेसबुक युटुब जस्ता सबै सञ्जाल सरकारले बन्द गर्छ र , मन्त्री नेता कार्यकर्ता हरुलाई जनताले जहाँ भेट्यो त्यहि कुट्ने काट्ने दिन आउने बताएका छन !

 

मेयर हर्क संम्पाङ , पनि एक लोकप्रिय टिकटकर हुन हर्क हरेक दिन जसो , टिकटक लाईभ आएर देश बिदेशमा रहेका आफ्ना शुभचिन्तक नेपाली  जनतासंग लाईभमै , वाद संवाद गर्ने गदर्थे !

 

तपाईं लाई मेयर हर्क सम्पाङको यो भनाई कस्तो लाग्यो ?

आफ्नो बिचार कमेन्ट गर्नु होला !

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|