भारतिय गायिका संग पिपल बोट मुनि भेटिए किरण बाबू |राम्जी खाँण र करिष्माको भयो रोमान्स

भारतिय गायिका संग पिपल बोट मुनि भेटिए किरण बाबू |राम्जी खाँण र करिष्माको भयो रोमान्स

भारतिय चर्चित गायिका सञ्जीवनी र नेपाली लोकप्रिय गायक तथा संगीतकार किरणबाबु पुनको स्वरमा ‘पिपल बोट मुनी’ बोलको गीत युटुबमा सार्वजनिक भएको छ । शब्द संगीत गायक किरन बाबू पुन आफैले  तयार गरेका हुन भने  गीतको संगीत संयोजन कमल सौरागले गरेका छन !

 

बिज्ञापन

काठमाडौं स्थित शंकरा डिजीटल रेकर्डिङ स्टुडियोमा  उक्त गीतको रेकर्ड भएको हो !  भिडियो निर्देशन चर्चित हाँस्य कलाकार  खड्ग बहादुर पुन खबपुको रहेछ गितमा बरिस्ठ लोक दोहोरी गायक तथा मोडल राम्जी खाँड र मोडल करिश्मा ढकाललाई अभिनयमा देख्न सकिन्छ !

 

  अजय रेग्मीको छायांकन रहेको उक्त गित नेपाली मौलिक शब्द सिर्जनामा भिडियो लाई पनि सोही शब्द अनुसार निर्देशन गरिएको छ !!

 

लामो समय पछि यहि पिपल बोट मुनि गित बाट सदाबहार गायक किरण बाबू पुन दर्शक सामु सार्वजनिक भएका छन !

भारतीय गायिका को स्वर राखेर गायक किरणले गितमा नयाँपन ल्याएका छन ! चर्चित भिडियो सम्पादक  राजकुमार मगरले यस भिडियोको सम्पादन गरेका छन !

पिपल बोट मुनि गित किरण बाबु पुन युटुब च्यानल मा हेर्न सकिने छ !!

 

भिडियो हेर्नुहोस…….

https://youtu.be/-BVE4TFDifY?si=JwwCK9j7caF6ezTe

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|