गोवा पुगे चर्चित गायक राम्जी खाँण र प्रेम विवश घर्ती (आज 11 बजे देखि कार्यक्रम सुरु हुने

गोवा पुगे चर्चित गायक राम्जी खाँण र प्रेम विवश घर्ती (आज 11 बजे देखि कार्यक्रम सुरु हुने

आज 18 तारिख गोवामा आयोजना हुने (तिज धमाका 2023) का लागि !!

बिज्ञापन

चर्चित अग्रज लोक दोहोरी गायक Ramji Khand Thakuri र Prem Bibas Gharti काठमाडौं बाट  गोवा आई पुग्नु भएको छ ! 

हिजो 17 तारिख 7 बजे गोवा दाबोलिम एयरपोर्टमा , गायक द्वोय राम्जी खाँण प्रेम विवस घर्ती ज्यु लाई आयोजक समितीका अध्यक्ष Raju Bc गायक तथा अायोजक समिती कलाकार ब्यबस्थापन समिती संयोजक Prakash BC   प्रबन्ध निर्देशक Shekhar Pun उपाध्यक्ष Manish Pariyar  सचिव Hum Gharti सदस्य सुनिल बाबू टेक बहादुर थापा बिपना बोहरा Amrita Giri लगायतको टिमले स्वागत गर्नु भएको थियो !

 

कार्यक्रम आज सोमबार बिहान 11 बजे देखि साझ 6 बजे सम्म तालीगाँऊ पञ्चायत हल पन्जिमा हुने भएको छ ! 

यसपटक आयोजक समितीले फरक र ब्यबस्थित तरिकाले हल ब्यबस्थापन गरेको छ !!

दर्शक लाई कुनै समस्या नदिन आयोजक समितीले हल मा भित्र बाहिर जान आउन का लागि  महिलाहरुको लागि अलग बाटो र पुरुष हरुका लागि अलग बाटो बनाएको छ साथै प्रत्यक्ष ठाउँमा पिउने पानीको ब्यबस्था गरेको छ !!

 

गोवाबासी सबै नेपाली लाई कार्यक्रममा उपस्थिति जनाई दिनु हुन कार्यक्रम आयोजक समितीको तर्फबाट हार्दिक निमन्त्रणा

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|