राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा

राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा गएराति भएको खेलमा नेदरल्यान्डका बोटिक भान डीलाई हराउँदै नाडाल क्वाटरफाइनलमा पुगेका हुन्

बिज्ञापन

दोस्रो वरीयताका नाडालले बोटिकलाई ६–४, ६–२ र ७–६ को सेटमा हराए । नाडालको यो ३ सय ९औँ ग्रान्डस्लाम जित हो।

कीर्तिमानी २२औँ पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्वल्डनको उपाधि जितेका छन् । अब नाडालले अमेरिकाका टेलर फ्रिट्जसँग खेल्नेछन् ।

श्रोत:भोरोसा न्यूज

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|