गोवा तिज धमाका 2080 का लागि नेपाल बाट चर्चित 3 कलाकार आउदै !

बिज्ञापन

राष्ट्रिय चर्चित लोकदोहोरी गायक रामजी खाँण  प्रेम विवश घर्ती , मोडल प्रकाश गिरी  गोवामा आयोजना हुने तिज विशेष साँस्कृतिक कार्यक्रम (तिज धमाका 2080) को लागि गोवा आउने भएका छन !!

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज यहि सेप्टेम्बर 18 तारिखको दिन गोवा पन्जिमको तालीगाँऊ कमिनिटी पञ्चायत हलमा आयोजना हुन लागेको तिज धमाका 2080 मा नेपाली चेलीबेटी लगायत सम्पुर्ण गोवा बासी नेपाली लाई मनोरञ्जन दिन  गोवा आउन लागेका हुन !

गोवा तिज धमाका 2080 समितीको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाल बाट अाउने चर्चित कलाकार राम्जी खाँण प्रेम बिवस घर्ती प्रकाश गिरी लगायत गोवामा रहेका चर्चीत गायक प्रकाश वि.सी., गायिका प्रिती स्वर्णाकार, गायक श्याम कुमार वि.सी मोडल प्रकाश गीरी, विरु पुन , गायक कमल वि.सी., मोडल जुनु मगर संगै स्थानिय स्तरका सम्पुर्ण कलाकार तथा स्रष्टा सर्जकहरुको उपस्थिति र प्रस्तुती रहने आयोजक समितीले जानकारी दिएको छ !!

गोवामा रहने 9 जना युवा मिलेर तिज विशेष कार्यक्रम गर्न लागिएको छ !

अध्यक्ष राजु वि.सी. को नेतृत्वमा चर्चित गायक प्रकाश वि.सी., करण सेर्पाइली उपाध्यक्ष, हुम घर्ती महासचिव ,मनिष परियार कोषाध्यक्ष , आकाश वि.सी. सह सचिव, चर्चीत स्थानिय गायक श्याम कुमार वि.सी. सदस्य, शेखर पुन सदस्य मा रहेका छन भने सल्लाहकारमा समाजसेवी  कमल सुनार लाई राखिएको छ !!

यहि सेप्टेम्बर 18 तारिखका दिन बिहान 11 बजे देखि साँझ 6 बजे सम्म हुने तिज धमाका 2080 मा गोवामा रहनु हुने सम्पुर्ण नेपाली बासी दाजु भाइ दिदी बहिनीलाई उपस्थिति भैदिनु हुन अायोजक समितीको तर्फबाट हार्दिक निमन्त्रणा !!

कार्यक्रम हुने स्थान : तालीगाँऊ पञ्चायत कमिटी हल पन्जिम !!

https://youtu.be/Vls83yF7zUM

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|