सिरोहिया कै कारण ऋषि धमला र मदन कृष्ण बिबादमा | मुटुको समस्या देखिए पछि अस्पतालमा

सिरोहिया कै कारण ऋषि धमला र मदन कृष्ण बिबादमा | मुटुको समस्या देखिए पछि अस्पतालमा

 

बिगत चार दिनदेखि प्रहरी हिरासतमा रहेका छन् कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया
यति बेला भने उनको स्वास्थ्यमा समस्या आएको । शुक्रबार साँझ उच्च रक्तचाप र मुटुको गतिमा समस्या आएपछि जनकपुरको प्रादेशिक अस्पतालमा कैलाश लाइ भर्ना गरिएको छ।

बिज्ञापन


नागरिकता प्रकरणमा गत मंगलबार कान्तिपुर अफिस परिसर बाट नै उनलाई पक्राउ गरि प्रहरीले जनकपुर लिएको थियो। नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया लाई गए राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुर अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

कैलाश सिरोहिया कान्तिपुर मिडिया गुरुप का मालिक हुन् नेपालको नम्बर १ मिडिया मा पर्ने देशकै चौथो
अंग मानिएको मिडिया को संचालक यसरि नागरिकता विवाद मा परि पक्राउ पर्दा यति बेला सिंगो देस नै आक्रोसित बनेको छ। सारा जनता नै सिरोहियाको बिरोधमा छन्। उनको बिषयमा कोहि बोल्यो कि जनताले गालि गर्ने गरेका छन्। हिजो मात्रै उनको लागि बोलेकै भरमा अग्रज हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ बिबादमा परेका छन्। मदन लाइ मन पराउने माया गर्ने आम लाखौ दर्सक हरु यतिबेला आक्रोसित छन् सामाजिक संजाल मा मदन लाइ गालि गर्दै। देश बिगार्ने अपराधी लाइ साथ दिने कलाकार हामीलाई चाहिदैन भन्दै काठमाडौँ मा नारा जुलुस समेत निकाल्न सुरु गरेका छन्। यति बेला कलाकार मदन कृष्ण श्रेष्ठ भने कार्यक्रम का लागि बिदेशमा छन्। साथै मिस नेपाल श्रीन्खला खतिवडा पनि बिबादित बनेकी छन् कैलाश को रिहाइको लागि कान्तिपुर को अफिस मै पुगेर साथ दिएको भन्दै दर्सकले गालि गरेका छन् त्यसै गरि प्राइम लाइभ टेलिभिजन का संचालक समेत रहेका रिपोर्टस क्लब नेपाल का संयोजक रिसी धमला पनि यो घटना मा बिबादित बनेका छन्। उनले भनेका छन् समाचार लेखेकै भरमा किन कैलाश लाइ गिरफ्तार गरियो ? यसको छानबिन हुनु पर्ने माग राख्दै सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन्

यहि भनाइ लाई आधार मानेर यति बेला धमला माथि पनि बिस्व भरि रहेका नेपाली जनताले बिरोध जनाउदै गाली गरेका छन् १२ भाइ मध्यको जेठो भाइ लाई सरकारले पक्राउ गर्दा माइलो भाइको सातो जानु स्वभाबिक हो यो कुनै नौलो कुरा भने है। यदि तिमि पत्रकार नै हौ भने देशको लागि कलम चलाउ। सिरोहिया जस्तो अपराधी को पछि नलाग भन्दै धेरै नेपाली ले धमला लाई गाली गरेको स्टाटस हामीले सामाजिक संजाल मा देखेका छौ।

३ वटा नागरिकता भएको प्रमाणित भएपछि उच्च अदालत ले कान्तिपुर मिडिया गुरुप का मालिक कैलाश सिरोहिया लाई गत मंगलबार उनको अफिस कान्तिपुर टिभी को परिसर बाटै पक्राउ गरि थप अनुसन्धानको लागि जनकपुर लागिएको थियो। उनलाई लाखौ रुपैंया जरिबाना सहित ५ बर्ष जेल हुन सक्ने प्रेस बिज्ञप्तिमा उल्लेख छ


उच्च पद र स्थानमा बसेको मान्छे ले यति सम्मको अपराध गर्नु देसको लागि कत्तिको हानिकारक छ ?
यस्ता नागरिक लाई सरकारले कस्तो किसिम को कारबाही गर्दा उचित होला तपाइको विचार मा के लाग्छ
आफ्नो विचार दिल खोलेर कमेन्ट गर्न नभुल्नु होला साथै हामीलाई तपाइले कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ जानकारी गराउन नभुल्नु होला।

 

 

 

पढ्न छुटाउनु भयाे कि ?

नेपाल आइडल सिजन १ का बिजेता बुद्द लामा गुमनाम।

सल्यान कि पवित्रा ओली ४ बर्ष कि छोरि र अपांग श्रीमान छोडेर गोवा फरार

रुकुम का टिकाराम ६ वर्ष देखि भारतमा बेपत्ता

गोवामा प्रगतिशीलको महिला कमिटि गठन

गोवामा ५० घण्टा बेहोस भनिएका चन्द्र प्रसादको निधन लास घर पठाउदै

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेल समापन