कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

कृष्ण कंडेल बोल्दा बोल्दै माइक काटियो

गत अप्रिल २८ तारिक भारतको चण्डीगडमा आयोजना भएको भारती इन्टरनेसनल म्युजिक अवार्ड मा नेपाल बाट आएका इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल स्टेजमा बोल्दै गर्दा माइक काटिएको हो। उक्त म्युजिक अवार्डमा दिर्घ कलाकार सम्मान बाट सम्मानित समेत भएका कंडेल त्यति ठुलो कार्यक्रममा बोल्दै गर्दा आफ्नो मन्तब्य दिदै गर्दा एस्तो भएको थियो।

बिज्ञापन


सय भन्दा बढी कलाकार हरु र हजारौ दर्सक हरुको उपस्थित रहेको कार्यक्रममा नेपाल बाट चर्चित कलाकार पूर्णकला बिसी लोकप्रिय संचारकर्मी कमल सर्गम मोडल बिजय पुन धन काजी परियार पिएन सापकोटा दिपेन्द्र बिसी गायक गोबिन्द पौडेल शक्ति चन्द गोपाल नेपाल जीएम राम कुमार नेपाली सपना शाही सान्ति कार्की श्याम राना लगायत अवार्ड थप्न भनेर ६० बढी कलाकार उपस्थित थिए।


आयोजक टिमले जानकारी दिए अनुसार कार्यक्रमको समय अबधि सकिएका कारण हल वालाले नै माइक काटी दिएको थियो। बिहान ११ बजे देखि साझ ६ बजे सम्म संचालन हुने भनि हल वाला संग सम्झौता भएको थियो तर कार्यक्रम ८ बजे सम्म पनि सकिएन अन्तिम मा कृष्ण कंडेल बोल्ने समय भएका कारण यस्तो समस्या भएको थियो

यो भिडियो हेर्नुहोस

 

पढ्न छुटाउनु भयाे कि ?

नेपाल आइडल सिजन १ का बिजेता बुद्द लामा गुमनाम।

सल्यान कि पवित्रा ओली ४ बर्ष कि छोरि र अपांग श्रीमान छोडेर गोवा फरार

रुकुम का टिकाराम ६ वर्ष देखि भारतमा बेपत्ता

गोवामा प्रगतिशीलको महिला कमिटि गठन

गोवामा ५० घण्टा बेहोस भनिएका चन्द्र प्रसादको निधन लास घर पठाउदै

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेल समापन